गृहपृष्ठ ∕ समाचार ∕ अनुराधा कोइरालाद्वारा सात जुनी बिकास कोषको उद्घाटन अनुराधा कोइरालाद्वारा सात जुनी बिकास कोषको उद्घाटन दीप संञ्चार भदौ २७, २०७९ गते २०:०१ मा प्रकाशित अन्तरराष्ट्रिय ख्याती प्राप्त सि एन एन हिरो तथा पूर्व प्रदेश प्रमुख समेत रहेकी माईती नेपालकी संस्थापक अनुराधा कोइरालाले सात जुनी बिकास कोष उद्घाटन गरिन। सो ‘सात जुनी विकास कोष’ उपन्यासकार मणि नेपाली पनेरूले आफ्नो सर्वाधिक लोकप्रिय कृति सात जुनीको नाममा स्थापना गरेका हुन।उनले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्रीबाट प्राप्त सम्पूर्ण रकम समाज सेवामा लगाउने भएका छन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै पनेरूले गत महिना लोकार्पण भएको सो पुस्तकको बिक्रीबाट प्राप्त एक लाख रुपियाँ हस्तान्तरण गर्दै माइती नेपालीको संस्थापक एवं सीएनएन हिरो अनुराधा कोइरालामार्फत हेमा–पनेरू अध्यक्ष तथा कलाकार अविनाश न्यौपाने उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहने गरी ‘सात जुनी विकास कोष’को घोषणा गरे।गोरखा जिल्लाको सौरपानीमा जन्मिई संयुक्त राज्य अमेरिका बस्दै आएका पनेरूले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँका विविध समस्या समाधानमा उक्त कोषले काम गर्ने बताए । “यस पुस्तक बिक्रीको सम्पूर्ण रकम मेरो जन्मभूमि सौरपानीको विकासका लागि सदुपयोग गर्ने निर्णय भएकाले यो कोषको घोषणा गरेको छु ।यो प्रयास मेरो मातृभूमि नेपाल प्रतिको सङ्लो मायाले प्रेरित छ” उनले भने, “म नेपाललाई प्रेम गर्छु भन्ने साङ्केतिक सत्कार्य हो ।” विश्वव्यापी सोचौँ र स्थानीय रूपमा काम गरौँ भन्ने यो आफ्नो एक सन्देश पनि भएको उनले बताए ।क्याटेगोरी : समाचारट्याग : #अनुराधा कोइराला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै