गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसले गर्यो प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई उम्मेदवार सिफारिस कांग्रेसले गर्यो प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई उम्मेदवार सिफारिस दीप संञ्चार भदौ २४, २०७९ गते २०:४८ मा प्रकाशित व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस भएका छन्।उनलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं २ को लागि उम्मेदवार सिफारिस गरेको हो ।शनिबार क्षेत्रीय कार्यसमिति बैठकले उनको नाम सिफारिस गरेको हो । यस क्षेत्रबाट हाल माओवादी केन्द्रका देवेन्द्र पौडेल सांसद छन् ।बाग्लुङको एउटा क्षेत्रमा जनमोर्चाले पनि दाबी गरेको छ ।भट्टचन समानुपातिक संसदको लागि पनि सिफारिसमा परेका छन् । उनी २०७४ सालको निर्वाचनमा पनि समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए ।२०७७ सालमा उनले नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका थिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #देविप्रकाश भट्टचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै