गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party गर्दै फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party गर्दै फिटनेस नेपाल द्वारा यही आउँदो छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन Nep -Hop Jatra Dance Party गर्ने भएको छ। सन्तोष खड्का सौल/ दक्षिण कोरिया । भदौ २२, २०७९ गते ६:३७ मा प्रकाशित फिटनेस नेपाल द्वारा यही आउँदो छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन Nep -Hop Jatra Dance Party गर्ने भएको छ।कोरियाको ठुलो चाड छुसकलाई लक्षित पारेर छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन गर्न लागिएको Nep -Hop Jatra Dance party मा नेपाली स्थानीय कलाकारहरु को गायन ,वेजोड नृत्य र DJ को प्रस्तुति रहने छ। उक्त कार्यक्रममा कोरियाकाप्रख्यात कलाकार पुजा ,प्रितिको बेजोड प्रस्तुति रहनुको साथै जेजुबाट आएका कलाकारहरुको समेत प्रस्तुति रहने हुनाले कार्यक्रममाब्यापक रमाईलो हुने आयोजकले बताएको छ। कार्यक्रम लोकल ब्यान्डको प्रस्तुति र र्यापरहरुको नेपाली र्यापले अझ रोमान्चक हुनेआशा गरिएको छ। कार्यक्रमको मुल उद्धेश्य फिटनेस नेपालमा आबद्ध साथीहरु लगायत कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बाहिनीहरुसंगकोभेटघाट तथा कोरिया बासी नेपाली हरुमा लुकेका प्रतिभाहरु लाई प्रोत्सहन दिने फिटनेस नेपालको मुल उद्देश्य रहेको र कोरियामा रहेकासम्पुर्ण नेपाली दीजुभाई दिदी बहिनीहरुलाई कार्यक्रममा सहभागी भएर कार्यक्रममा भब्य र सभ्य बनाइदिनको लागी फिटनेस नेपाल कासंयोजक अन्जन थापा मगरले कामदार दैनिक मार्फत हार्दिक अनुरोध गरेका छन्।सम्पर्कःNEEVAN 010-6386-1907ANJAN010- 8268-9574ANANTA 010- 2805-7550स्थान:-SUWON STATION , 갓매산로 91, 타워 콜라택कार्यक्रम हल जाने तरिकाः सुवनको गेट नम्वर १२ बाट निस्केर ठमेल रेस्टुरेन्ट भएको बाटोबाट भित्र छिर्नेसमयः बेलुकी ९ बजेबाट शुरुक्याटेगोरी : समाचार, एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप