गृहपृष्ठ ∕ समाचार ∕ बालेनको कदमको स्वागत बालेनको कदमको स्वागत दीप संञ्चार भदौ १०, २०७९ गते १३:३५ मा प्रकाशित सामाजिक सञ्जालमा धेरैले महानगरको अभियानको स्वागत गरेका छन्। यद्यपि कतिपयले महानगर र मेयर शाहको आलोचना पनि गरेका छन्।पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले महानगरको अभियानको प्रशंसा छन्।उनले बालेन्द्र शाहले बिहीवार बानेश्वरस्थित एउटा भवनको पार्किङमा बनाइएका संरचना भत्काउने क्रममा नक्सा देखाउँदै गरेको तस्बिर राख्दै त्यस्तो प्रशंसा गरेका हुन्।Well done @ShahBalen ! Keep it up !! pic.twitter.com/tPS7gCSRmQ— Baburam Bhattarai (@brb1954) August 25, 2022विवेकशील साझा पार्टीका पूर्व प्रवक्ता शरदराज पाठकले पनि ट्वीट गर्दै महानगरको कदमको स्वागत गरेका छन्।मेयर बालेन जीको आँट र अठोट सह्रानीय छ। देशको राजधानीसमेत रहेको महानगरमा यत्तिको हिम्मतिलो मेयर चाहिएको थियो।जनप्रतिनिधिले आक्रोशमाथिको एक तहको नियन्त्रण राख्नु चाहिँ स्वयम् उहाँकै लागि हितकर हुन्छ। बोलि र हाउभाउमा अस्वभाविक आक्रोश नदेखाएको भए राम्रै हुनेथियो।— Sharad Raj Pathak (@SharadRPathak) August 25, 2022पूर्व अर्थसचिव रामेश्वर खनालले ‘कानुनको अवज्ञा गर्नु स्वीकार्य सामाजिक मूल्य बन्दै गएकामा काठमाण्डूका मेयरले त्यसलाई भत्काउन थालेको’ भनेका छन्।कानुनको अवज्ञा गर्नु स्वीकार्य सामाजिक मूल्य बन्दै थियो। काठमाडौँका मेयर यो मूल्य भत्काउने अभियानमा छन्!— Rameshore Khanal (@rameshore) August 25, 2022बिबिसीक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ