गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ गुना मगर र गोबिन गुरुङको तीज गीत ‘बर्खे झरिमाझ’को शुटिङ दोहामा सम्पन्न गुना मगर र गोबिन गुरुङको तीज गीत ‘बर्खे झरिमाझ’को शुटिङ दोहामा सम्पन्न दीप संञ्चार साउन ९, २०७९ गते २०:१४ मा प्रकाशित पछिल्लो समयमा नेपाली महिला दिदीबहिनीको महान पर्व मानिने हरितालिका तिजको अबसर पारेर विभिन्न किसिमको तिज विशेष गित सङ्गीतहरु बजारमा आइरहेका छन ।सोही अबसर पारेर परदेशी भुमिमा पनि केही गितसङ्गीत प्रति झुकाब राख्ने कलाकारहरुले पनि यस्तै नेपाली चाडपर्व विशेष साङ्गीतिक कोसेलिहरु प्रस्तुत गर्दै आइरहेको हामीले बाक्लै देख्दै आएका छौ।साङ्गीतिक बिषय हेर्दा सजिलो लागे पनि यसलाई बुझ्न भने धेरै कठिन छ,यति धेरै प्रतिस्पर्धाको बिचमा पनि परदेशी कलाकार अर्थात बिगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारलाई आफ्नो कर्मभुमी बनाउदै आएका हाम्रो सपना सङ्गीत परिवारका कलाकारद्वय गुना मगर निशु र गोबिन गुरुङले आवाज भरेको तिज बिशेषञबर्खे झरिमाझनामक गितको शुटिङ गत शुक्रवार सम्पन्न भएको छ।बिपिन सप्लाङ्गी मगरको शब्द सङ्गीतमा गुना मगर निशु र गोबिन गुरुङले सुमधुर आवाज भरेको उक्त गितमा तमु समाज कतारको सहयोग र समाजकै कलाकारहरुले भिडियोमा साथ दिएका छन।भिमप्रसाद गुरुङले निर्देशन गरेको भिडियो छायांकन भने राजेन्द्र श्रेष्ठले गरेका छन ।शुटिङ दोहाको मन्सुरा स्थित एउटा हलमा गरिए पनि विभिन्न संघ सस्थाको प्रतिनिधिहरु सहित दर्शकहरुको बाक्लो उपस्थिती थियो साथै गितको भिडियो छिट्टै हेर्न पाईने सम्बन्धित टिमले जानकारी गराउदै प्रत्यक्ष अप्रत्यक्ष रुपमा गितसङ्ग जोडिनुभएको सम्पुर्णलाई आभार व्यक्त गरेका छन ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #तीज गीत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप