गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, एकीकृत समाजवादीबाट को-को बने नयाँ मन्त्री ? प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, एकीकृत समाजवादीबाट को-को बने नयाँ मन्त्री ? दीप संञ्चार असार १२, २०७९ गते २२:०८ मा प्रकाशित मन्त्रिपरिषद पुनर्गठन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।नयाँ मन्त्रिपरिषद्को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् भने शहरी विकासमन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानी प्रसाद खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर नियुक्त भएका छन्। त्यस्तै, हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन्।आज मन्त्रीमा नियुक्त भएका सबै एकीकृत समाजवादीका नेताहरु हुन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा, शहरी विकासमन्त्रीमा रामकुमार झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्रीमा प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा कृष्णकुमार श्रेष्ठ रहेका थएि । पार्टीले फिर्ता बोलाएसँगै उनीहरुले आजै पदबाट राजीनामा दिएका हुन् ।माओवादी र कांग्रेसका मन्त्रीहरुलाई भने मन्त्रिपरिषद्मा यथावत राखिएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #मन्त्री तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप