गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएद्वारा रु १२ लाख ८७ हजार भन्दा बढी रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण एनआरएनएद्वारा रु १२ लाख ८७ हजार भन्दा बढी रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण दीप संञ्चार असार ११, २०७९ गते १२:२१ मा प्रकाशित गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १२,८७,५८०.४८ (बार्ह लाख सतासी हजार पाँचसय असी रुपैयाँ अठ्चालिस पैसा) हस्तान्तण गरेको छ।गैर आवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा। महावीर पुनलाई सो रकम बराबरको चेक हस्तान्तण गर्नुभयो।कार्यक्रममा बोल्दै डा। महावीर पुनले एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो। विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा जाने भएकाले त्यसको ५ प्रतिशत नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने , देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनुभयो।त्यस्तै राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनुपर्ने जोड दिनुभयो।त्यस्तै गैर आवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने उनले थपे।मन्तव्यको क्रममा एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली संघले कमिटमेन्ट गरेको रकम हस्तान्तरण गर्न पाउँदा सिंगो गैर आवासीय नेपाली खुसी भएको बताए। त्यस्तै विदेशमा सिकेको ज्ञान ,सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको उनको ठहर छ त्यस्तै एनआरएनएले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार भएको बताए। रकम हस्तान्तरण कार्यक्रमलाई संघका उपाध्यक्ष महेश श्रेष्ठले स्वागत र सञ्चालन एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटाले गरेका थिए। सो अवसरमा संघका युरोप युवा संयोजक रमेश काफ्ले एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापा लगायत संघका विभिन्न देशका पदाधिकारी र सदस्यहरु, पत्रकार, व्यवसायीहरुको उपस्थिति थियो ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप