गृहपृष्ठ ∕ समाचार ∕ अपराध अनुसन्धान विभाग कतारद्वारा विभिन्न चोरीमा संलग्न एक जना पक्राउ अपराध अनुसन्धान विभाग कतारद्वारा विभिन्न चोरीमा संलग्न एक जना पक्राउ दीप संञ्चार असार ७, २०७९ गते ८:४१ मा प्रकाशित अपराध अनुसन्धान विभाग कतारले विभिन्न चोरीमा समलग्न एक जनालाई पक्राउ गरेको छ ।विभागले विभिन्न घरमा चोरी गरी पैसा, अन्य बहुमूल्य सामान, फोन, इलेक्ट्रोनिक उपकरण चोरी गर्ने एक एसियाली देशका एक व्यक्तिलाई पक्राउ गरेको हो ।मन्त्रालयले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा आरोपित व्यक्ति र बरामद सामानहरू प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा पठाइएको जनाएको छ। मन्त्रालयले जनतालाई घरको सुरक्षा सुनिश्चित गर्न र घरमा सुरक्षा निगरानी क्यामेरा जडान गर्न आग्रह गरेको छ।क्याटेगोरी : समाचारट्याग : #कतार, #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ