गृहपृष्ठ ∕ समाचार ∕ डिसीमा भएको एक सांगीतिक समारोहमा गोली चल्दा १५ वर्षीय बालकको मृत्यु, १ प्रहरी र २ वयस्क घाइते डिसीमा भएको एक सांगीतिक समारोहमा गोली चल्दा १५ वर्षीय बालकको मृत्यु, १ प्रहरी र २ वयस्क घाइते दीप संञ्चार असार ६, २०७९ गते १८:४७ मा प्रकाशित वाशिङटन डिसी नजिकै भएको एक सांगीतिक कार्यक्रम गोली चल्दा १५ वर्षीय बालकको मृत्यु भएको छ । त्यस्तै उक्त कार्यक्रममा प्रहरी अधिकारी र २ वयस्क घाइते भएका डिसी प्रहरीले विभागले जनाएको छ ।वासिङ्टन डिसीमा गत आइतवार साँझ अनुमति नलिई संचालन भएको किशोर सहित कूल ३ जना घाइते भएका छन्उक्त गोलाबारी अघि डिसी मै दुईवटा घटनाहरू भएका थिए भने सांगीतिक कार्यक्रम हेर्न संगीत सुन्न सयौं मानिसहरू भेला भएका थिए ।अधिकारीहरूले खबर पाए पछि त्यहाँ पुगेर कार्यक्रम बन्द गरेका थिए । घटना भए पछि मानिस तितर बितर भएका थिए भनि सिएनएनले समाचार लेखेको छ ।भीड तितरबितर हुँदा धेरै व्यक्तिको खुट्टामा चोट लागेको थियो । प्रहरीहरुले एक व्यक्तिबाट एक अवैध बन्दुक बरामद गरेका छन् ।घटनास्थलमा धेरै हतियारहरू फेला परेका थिए । प्रहरी अधिकारी र दुई नागरिकलाई अस्पतालमा भर्ना गरिएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरी प्रमुखले बताए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल