गृहपृष्ठ ∕ समाचार ∕ जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा डा.बलराम श्रेष्ठ चयन जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा डा.बलराम श्रेष्ठ चयन दीप संञ्चार असार ४, २०७९ गते २२:०६ मा प्रकाशित जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा डा.बलराम श्रेष्ठ अध्यक्ष भएका छन् ।लामो समय देखि जापानमा अन्तरास्ट्रिय अधिबक्ताको रुपमा काम गर्दै आउनु भएको डा.बलराम श्रेष्ठ जापान स्थित जापान नेपाल चेम्बर अफ कमर्स को अध्यक्ष मा चयन भएका हुन् ।नेपाल र जापान दुई देश बिचको आर्थिक अवस्था व्यापार ब्यबसाय लाइ बिकाश गर्दै बढी भन्दा बढी जापानिज र जापानिज कम्पनी हरुलाई नेपालमा बैदेशिक लगानी गर्न प्रोत्साहन गर्न तथा नेपालीहरु लाई जापानमा ब्यापार ब्यबसाय गर्न प्रोत्साहन गर्ने मूल उदेस्य को साथ बिगत १२ बर्ष देखि ड़ा।बलराम श्रेष्ठ को अग्रसरता मा जापानमा ५० भन्दा बढी जापानिज ब्यबसायि कम्पनि को सहभागिता मा जापानमा स्थापना भएको थियो र जपान र नेपाल को आर्थिक उन्नति लाई गतिसिल बनाउन को लागि स्थापना भएको जापान नेपाल चेम्बर अफ कमर्स ले जापान र नेपालको चौतर्फी सम्बन्ध लाई प्रगाड बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्दै आइरहेको छ ❘क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ