गृहपृष्ठ ∕ समाचार ∕ श्री सल्हेश एकता मञ्च कतारद्वारा ब्लड क्यान्सर पीडित महरा बचाउ अभियान सुरु श्री सल्हेश एकता मञ्च कतारद्वारा ब्लड क्यान्सर पीडित महरा बचाउ अभियान सुरु दीप संञ्चार असार ४, २०७९ गते २१:०३ मा प्रकाशित रामएकवाल राम दोहा जुन १७- श्री सल्हेश एकता मञ्च कतारद्वारा गत शुक्रबार देखि एक अभियान सुरु गरेका छन।सनैयाको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो बैठकमा धनुषा जिल्ला सबैला नगरपालिका -१२ घर भएको ब्लड क्यान्सर पीडित महरालाई बचाउनको निम्ति मञ्च कतारद्वारा यो अभियान संचालन गरेको मञ्चका अध्यक्ष दुर्गानन्द पासवानले जानकारी दिनु भयो।काठमाडौ स्थित महाराजगन्जमा शिक्षण अस्पतालमा भर्ना भएका ब्लड क्यान्सर पीडित महराले आफ्नो ज्यान बचाई दिन सबै सङ्ग सहयोगको अपिल गरेका थिए।आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि महराले ज्यान जोगाउन सहयोग माङ्गेपछी मञ्च कतारले यस्तो अभियान संचालन गरेको अध्यक्ष पासवानले बताए।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ