गृहपृष्ठ ∕ राजनीति ∕ प्रवासी नेपाली मञ्च कतारको अधिवेशनमा एमाले महासचिव पोखरेल आउने प्रवासी नेपाली मञ्च कतारको अधिवेशनमा एमाले महासचिव पोखरेल आउने दीप संञ्चार असार ४, २०७९ गते ९:५९ मा प्रकाशित प्रवासी नेपाली मञ्च कतारको छैटौं अधिबेशनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख अतिथि रुपमा आउने भएका छन । प्रवास इन्चार्ज डा। राजन भट्टराई विशेष अतिथि रहने कार्यक्रम ११ जुलाई २०२२ का दिन ओसिस बीच होटलमा हुने तय भएको छ । अधिवेशनको निमन्त्रणा मञ्चका सचिवालय सदस्य विनेश तामाङले हस्तान्तरण गरेका थिए ।लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री पोखरेल र भट्टराई कतार आउने भएपछि वैदेशिक रोजगारिको सिलसिलसिलामा कतारमा रहेका नेपालीहरु उत्साही रहेको मञ्च कतारका अध्यक्ष चानख पोखरेलले बताए ।नेता द्वय पोखरेल र भट्टराई देशको समसामहिक राजनीति,आर्थिक अवस्था र गत स्थानिय चुनाव आगामी प्रदेश र संघको चुनावको पार्टीको धारण, राजनीतिमा युवाहरुको चिन्ता चासो र सहभागीता सम्बन्धमा पनि सम्बोधन गर्ने छन्।अधिवेशनका दिन कतारमा रहेका सम्पुर्ण नेपाली समुदायलाई उपस्थितिको लागि पत्राचार गरिसकेको बताउदै कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन पार्टी प्रति आवस्थावन कार्यकर्तालाई एक जुट भएर अगाडी बढ्न जोड दिएका छन ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप