Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ


बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

जिल्लाको मधुवन नगरपालिका–३ , बिपतापुरका ६१ वर्षीय दुखवा थारु पक्राउ परेको प्रहरीले जनाएको हो ।

थारूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर पाउन साथ धनौरा प्रहरी चौकीबाट मंगलबार खटिएको प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीद्वारा बुधवार प्रेषित प्रेस नोटमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस