गृहपृष्ठ ∕ समाचार ∕ गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या दीप संञ्चार जेठ ९, २०७९ गते १४:३५ मा प्रकाशित काठमाडौंको नयाँ बजारमा ३५ वर्षका कान्छा लामा ‘जीवन’ को हत्या भयो ।वैशाख २८ मा नयाँ बजारको विष्णुमति पुल नजिकै रहेको ४० वर्षीया गायत्री नगरकोटीको डेरामा हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।हत्यापछि विष्णुमति खोलामा फालिएको उनको शव जेठ ५ मा दक्षिणकाली नगरपालिका–१ स्थित पावर हाउस नजिक फेला परेको थियो । मूलपानी बस्दै आएका कान्छा लामा सिन्धुपाल्चोक जुगलका स्थानीय हुन् ।हत्यामा संलग्न आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुरको गोदावरी नगरपलिका–६ घर भएकी ४० वर्षीया गायत्री नगरकोटी छिन् ।कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर घर भएका दिपक वाइवा तामाङ मिलेर ‘जीवन’को हत्या गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।मदिरा सेवन गर्दा विवाद हुँदा ३ जना मिलेर उनको हत्या गरेको थाहा भएको छ । गायत्री नगरकोटीलाई गलत नजरले हेरेको निहुँमा ‘जीवन’ लाई आक्रमण गरेको आरोपीहरुले प्रहरीलाई बताएका छन् । टाउकोमा हम्मरले हानेर हत्या गरेपछि म्याट्रिस र तन्नाले बेरेर उनीहरुले जीवनको शव विष्णुमती खोलामा बगाएको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न मध्येका दिपक वाइवा तामाङ फरार छन् । । क्याटेगोरी : समाचारट्याग : #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप