गृहपृष्ठ ∕ राजनीति ∕ टोखा नगरपालिकाको मेयरमा फेरि प्रकाश अधिकारीकै जित, उपमेयरमा मुरारी तामाङ टोखा नगरपालिकाको मेयरमा फेरि प्रकाश अधिकारीकै जित, उपमेयरमा मुरारी तामाङ दीप संञ्चार जेठ ४, २०७९ गते २२:३६ मा प्रकाशित काठमाडौं – काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट प्रकाश अधिकारी र उपमेयरमा कांग्रेसका मुरारी तामाङ विजयी भएका छन । नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन ।निर्वाचन अधिकृत सविता शर्माका अनुसार अधिकारीले १०३४० मत प्राप्त गर्दा कांग्रेसकी थापाले १०१६६ मत ल्याएकी थिईन ।अघिल्लो निर्वाचनमा पनि टोखाबाट अधिकारी नै निर्वाचित भएका थिए ।उपमेयरमा भने कांग्रेसका मुरारी तामाङ विजयी भएका छन । उनले १०१३२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन ।टोखामा राजनितिक दलहरुबिच निर्वाचनको लागी गठबन्धन भएको थिएन । यसैको फाईदा मेयर अधिकारीलाई भएको देखिन्छ । अधिकारी यसपटक अघिल्लोपटकको भन्दा धेरै मतान्तर घटाएर निर्वाचित भएका छन ।टोखामा कांग्रेस गठबन्धन गर्न नमानेकाले हार बेहोरेको माओवादी केन्द्र र नेकपा एसका नेताहरु बताऊछन । उनिहरु सहित कांग्रेसकै नेताहरुले पनि कांग्रेसका केहि नेतृत्वमा बसेका ब्यक्तिको घमन्डका कारण टोखामा हार बेहोर्न परेको दाबी गर्छन ।क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप