गृहपृष्ठ ∕ राजनीति ∕ स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै, केशव स्थापित पछ्याउँदै स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै, केशव स्थापित पछ्याउँदै दीप संञ्चार जेठ १, २०७९ गते ९:१७ मा प्रकाशित काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५ मतका साथ पछ्याइ रहेका छन् । यस्तै सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह ८२५ मत ल्याएर तेस्रो स्थानमा छिन् । यस्तै विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले २३ र राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् ।यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले १७४३ मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत ल्याएका छन् । यस्तै विवेकशील साझाका उम्मेदवार क्रिर्ती कंसाकरले ७६, राप्रपाका बिनिता मगैयाले ४१३पाएकी छिन् । अहिले काठमाडौं महानगरपालिका मेयर ३२,१,२, ३ र ४ को गणना भइरहेको छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #बालेन शाह तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट