गृहपृष्ठ ∕ राजनीति ∕ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा कांग्रेस विजयी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा कांग्रेस विजयी दीप संञ्चार वैशाख ३१, २०७९ गते १३:०२ मा प्रकाशित मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।१ नम्बर वडामा नेपाली कांग्रेसका सुवास थापा मगरले ७५३ मत प्राप्त गरि विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजु बस्नेतले ५९४ मत प्राप्त गरेका छन् ।यस्तै वडा सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर, बुद्ध घिसिङ्ग, गोमा लामा विजयी भएका छन् भने दलित सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई निर्वाचित भइन् ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप