गृहपृष्ठ ∕ समाचार ∕ सर्वदलीय बैठकमा झडप हुँदा वडाअध्यक्षका उम्मेदवार घाइते सर्वदलीय बैठकमा झडप हुँदा वडाअध्यक्षका उम्मेदवार घाइते दीप संञ्चार वैशाख २९, २०७९ गते ११:२१ मा प्रकाशित बझाङको सुर्मा गाउँपालिकामा सर्वदलीय बैठकमा झडप भएको छ । अपांग–अशक्तहरुलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउने भन्नेबारेमा विवाद हुँदा झडप भएको बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताए ।झडपमा परेर नेकपा एमालेका सुर्मा गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार हर्क बहादुर बोहरा र राम गिरी बोहरा घाइते भएका छन् । उपचारपछि वडाध्यक्षका उम्मेदवार डिस्चार्ज भएका छन् ।स्थानीय अपिल बोहरा सहित ५ जना काँग्रेसका कार्यकर्ताले उनीहरुलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए । क्याटेगोरी : समाचारट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप