गृहपृष्ठ ∕ समाचार ∕ उपमेयरका उम्मेदवार सासुको मृत्युपछि बुहारीले पाइन टिकट उपमेयरका उम्मेदवार सासुको मृत्युपछि बुहारीले पाइन टिकट दीप संञ्चार वैशाख २८, २०७९ गते १६:०५ मा प्रकाशित उपमेयरका उम्मेदवारको मृत्यु भएपछि काँग्रेस कपिलवस्तुले महाराजगञ्ज नगरपालिकामा उनकी बुहारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।काँग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनकी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । महाराजगञ्ज नगरपालिकामा सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगित गरेको थियो । आयोगले जेठ ३ मा निर्वाचन हुनेगरी नयाँ निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ ।नयाँ निर्वाचन कार्यतालिका अनुसार काँग्रेसले रितालाई उपमेयर पदको उम्मेदवारी दर्ता गराएको छ । २८ वर्षीय रिताले सासुको सपना पूरा गर्न उम्मेदवारी दिएको प्रतिक्रिया दिएकी छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल