गृहपृष्ठ ∕ राजनीति ∕ स्थानीय तह निर्वाचन : सत्ता गठबन्धनमा धेरै उम्मेदवार उठाउने काँग्रेस, माधवको पार्टीका ११ हजार ३३० मात्र स्थानीय तह निर्वाचन : सत्ता गठबन्धनमा धेरै उम्मेदवार उठाउने काँग्रेस, माधवको पार्टीका ११ हजार ३३० मात्र दीप संञ्चार वैशाख १६, २०७९ गते २१:२९ मा प्रकाशित स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ५ दलमध्ये सबैभन्दा धेरै उम्मेदवार उठाउने राजनीतिक पार्टी नेपाली काँग्रेस रहेको छ ।निर्वाचन आयोगका अनुसार ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएकोमा गठबन्धनमा रहेको काँग्रेसले विभिन्न पदमा ३१ हजार ४२५ उम्मेदवार उठाउँदा गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले सबैभन्दा थोरै उम्मेदवार ८ सय ८३ जना उम्मेदवार मात्रै उठाएको छ ।त्यसैगरी गठबन्धनमा दोस्रो ठुलो दल माओवादी केन्द्रले २२ हजार २७९ उम्मेदवार उठाउँदा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी ११ हजार ३३० जनामात्र उठाएको छ । त्यस्तै जनता समाजवादीले ९ हजार ४८१ उम्मेदवार उठाएको छ ।जम्मा ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार नेकपा एमालेले उठाएको छ । एमालेका उम्मेदवार ३३ हजार ५ सय ३ जना छन् । रातोपाटिक्याटेगोरी : राजनीतिट्याग : #breaking, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट