गृहपृष्ठ ∕ राजनीति ∕ महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस र एमालेको बैठक आज महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस र एमालेको बैठक आज दीप संञ्चार वैशाख १०, २०७९ गते १०:०४ मा प्रकाशित काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसले महानगररउपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो आज लगाउने भएको छ।आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याउन कांग्रेसले दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे सुरु हुने बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाइएको छ।यसअघि हिजो शुक्रबारका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक सहमति जुट्न नसकेको भन्दै स्थगित गरिएको थियो।देशका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाउने तयारी प्रमुख दलहरुको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #कांग्रेस बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ