गृहपृष्ठ ∕ राजनीति ∕ सकियो कांग्रेस कार्यसम्पादन समितिको बैठक, के-के भयो निर्णय ? सकियो कांग्रेस कार्यसम्पादन समितिको बैठक, के-के भयो निर्णय ? दीप संञ्चार चैत्र ३०, २०७८ गते २१:३१ मा प्रकाशित सत्तारुढ नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर सो घोषणापत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो ।पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गरेको उक्त मस्यौदामा केन्द्रीय सम्पादन समितिका सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।त्यसैगरी बैठकले बन्द सूचीमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रीय कार्य समितिलाई अनुमति पनि दिएको छ ।बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलबारे बनेको मापदण्डबारे उपसभापति पूर्णबहादुर खड्काले बिफ्रिङ गरेका थिए । यस्तै बैठकमा अर्को उपसभापति धनराज गुरुङले स्थानीय आवश्यकता भन्दा बाहिर गएर चुनावी तालमेल गर्न नहुने बताएका थिए । उनले भरतपुर महानगरपालिका काँग्रेसले कुनै हालतमा छोड्न नहुने मत राखेका थिए ।यस्तै स्थानीय तहका उम्मेदवार चयनका लागि गठबन्धनको प्रदेश संयन्त्रलाई सहजीकरण गर्न काँग्रेसले सातै प्रदेशमा सहमहामन्त्रीहरूलाई पठाउने भएको छ । यसबारे निर्णय भने वैशाख २ गते बस्ने निर्वाचन परिचालन समितिले गर्ने जानकारी दिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #कांग्रेस बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै