गृहपृष्ठ ∕ समाचार ∕ भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा बढी घाइते भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा बढी घाइते दीप संञ्चार चैत्र २८, २०७८ गते ११:२७ मा प्रकाशित भक्तपुर – भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा बढी घाइते भएका छन् ।सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झैँ-झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौने ९ बजेबाट ढुङ्गा हानाहान भएको थियो ।जात्राको क्रममा सयौँ युवाहरू डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झैँ(झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा वैशाख ५ गतेसम्म चल्नेछ ।क्याटेगोरी : समाचारट्याग : #विस्का जात्रा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ