गृहपृष्ठ ∕ समाचार ∕ २० देशका लागि राजदूत सिफारिस (नामावलीसहित) २० देशका लागि राजदूत सिफारिस (नामावलीसहित) दीप संञ्चार चैत्र २४, २०७८ गते २१:२५ मा प्रकाशित काठमाडौं -सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।को(को भए राजदूत सिफारिस ?बिष्णुपुकार श्रेष्ठ-चीनबासुदेव मिश्र- श्रीलंकादानबहादुर तामाङ- दक्षिण अफ्रिकाशर्मिला पराजुली ढकाल- स्पेनमिलन तुलाधर- रूसडिल्लीराज पौडेल- मलेसियाशान्ता रिजाल -इजरायलनवराज सुवेदी-साउदीघनश्याम बन्जाडे- बंगलादेशदुर्गाबहादुर सुवेदी -जापाननिर्मलराज काफ्ले- ब्राजिलभरतकुमार रेग्मी-अष्ट्रियासुशीलकुमार लम्साल – इजिप्टकैलाश पोखरेल- अष्ट्रेलियाडिल्लीराज पौडेल- कतारज्योति प्याकुरेल -दक्षिण कोरियारामसुरज राय यादव- डेनमार्कडोरनाथ अर्यालहरिशचन्द्र घिमिरेतिर्थराज वाग्लेक्याटेगोरी : समाचारट्याग : #breaking, #राजदूत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल