गृहपृष्ठ ∕ राजनीति ∕ परिवार दलले पनि अब हुने उप निर्वाचनमा भाग लिने परिवार दलले पनि अब हुने उप निर्वाचनमा भाग लिने दीप जङ्ग शाह भदौ १८, २०७६ गते ४:२८ मा प्रकाशित काठमाण्डौं । नेपाल परिवार दलले मङ्सिर १४ गते हुने उप निर्वाचनमा भाग लिने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मंगलवार काठमाडौँमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले उप निर्वाचनमा सहभागी हुन दल दर्ता गर्ने निर्णय गरेको दलका प्रवक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए ।सरकारले केहि समय अघि रिक्त रहेको विभिन्न जन निर्वाचित पदहरुको उप निर्वाचनको लागि मङ्सिर १४ गतेको मिति घोषणा गरेको थियो । निर्वाचन आयोगले पनि उप निर्बाचनमा सहभागी हुन इच्छुक दलहरुलाई दर्ताको लागि आह्वान गरिसकेको छ ।संबिधान सभामा २ सिट रहेको नेपाल परिवार दलले पछिल्लो निर्बाचनमा बाम गठबन्धनलाई सघाएको थियो ।परिवार दलको बैठकले सुर्खेत जिल्लामा रहस्यमय तरिकाले नेपालको राष्ट्रिय जनाबार गाई ठुलो संख्यामा मृत फेला परेको बारे छानबिन गरि दोषीलाई कारबाही गर्न सरकार सँग माग गर्ने निर्णय समेत गरेको दलकी कोषाध्यक्ष महामन्त्री बिनोद डाँगीले जानकारी दिए ।परिवार दलले विभिन्न चाडपर्वको अवसरमा शुभकामाना आदानप्रदान कार्यक्रम गर्न पनि प्रदेश तथा जिल्ला समितिहरुलाई निर्देशन दिने समेत निर्णय गरेको दलकी कोषाध्यक्ष तथा पूर्व सांसद मिलन राजवंशीले दीप सञ्चार लाई जानकारी दिईन ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप