गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ट्रोल भएकी करिश्माले फर्काइन् यस्तो जवाफ : ‘मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई भिटामिन डी प्राप्त भयो’ ट्रोल भएकी करिश्माले फर्काइन् यस्तो जवाफ : ‘मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई भिटामिन डी प्राप्त भयो’ दीप संञ्चार चैत्र १७, २०७८ गते १२:५६ मा प्रकाशित अभिनेत्री करिश्मा मानन्धर हालसालै एमालेमा प्रवेश गरेकिछिन् । चुनावको मुखैमा पार्टी प्रवेश गरेकी मानन्धर पार्टीको गतिविधिमा सरिक हुन थालेकिछिन् । सोहि क्रममा चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्दै करिश्माले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताएकी थिइन् ।उनले दिएको यो अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो । राजनीतिक वृत्तदेखि फिल्म नगरीसम्म करिश्माको कपिलवस्तु कथनलाई लिएर गसिप बने । कतिपयले उनको यो भनाइलाई लिएर व्यंग्य समेत गरे ।अहिले करिश्माले आफूविरुद्ध भएका कटाक्षबारे टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking, #करिश्मा मानन्धर तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल