गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) दीप संञ्चार चैत्र १४, २०७८ गते १०:०१ मा प्रकाशित काठमाडौँ – ग्लोबल एनआरएनए गायन प्रतियोगिताको दोस्रो पुस्ता २०२२ को उत्कृष्ट १० मा पर्न सफल रेशु स्याङ्गदानको ‘माया धेरै’ बोलको गीत सार्वजनिक गरिएको छ ।मुस्कि फिल्मले निर्देशन गरेको गितमा सुजन श्रेष्ठको शब्द रहेको छ भने अर्जुन रावतको धुन सम्पादन र रेशु स्याङ्गदानको स्वर तथा संगीत रहेको छ।गीतमा रेशु स्याङ्गदान र प्रेम श्रेष्ठको अभिनय रहेको छ। उक्त गीतको भिडियो प्रेम र प्रेममा बिछोड भएको कुरालाई देखाइएको छ। आफुले माया गरेको मान्छे गुमाउनु पर्दाको पीडालाई गितमार्फत देखाइएको छ ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #रेशु स्याङ्गदान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल