गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा कार्यक्रम गर्ने जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा कार्यक्रम गर्ने सन्तोष खड्का सौल, दक्षिण कोरिया फागुन २५, २०७८ गते १६:३३ मा प्रकाशित नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले शान्ति प्रक्रियाका नायक, शिखर पुरुष नेपालीकांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसको अवसरमा “नेपाली काङ्ग्रेसकोआगामी यात्रा” शीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत मिति: ई.स.२०२२–०३–२० तारिख, आइतबारका दिन कार्यक्रम गर्नेभएको छ। उक्त कार्यक्रमा नेपाली काङ्ग्रेसका केन्द्रीय महामन्त्री बिश्व प्रकाश शर्मा प्रमुख अतिथि र विशेष अतिथिको रुपमा नेपाली काङ्ग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डे र राजनीतिक बिश्लेषक पुरञ्जन आचार्य रहने नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री राम प्रसाद उप्रेतिले बताए। कोरोनाको कहरका बिच नेपाली कांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसकोअवसरमा “नेपाली काङ्ग्रेसको आगामी यात्रा” शीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत कार्यक्रम हुन गइरहेको हुदाँ नेपालीकांग्रेससँग आस्थावान एंव लोकतांत्रिक बिचारलाई आत्मासाथ गर्ने सम्पूर्ण कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन नेपालीजनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री मित्र बन्धु काफ्लेले हार्दिक अनुरोध गरेका छन्। कार्यक्रमको सम्पूर्ण तयारी पुराभइसकेको आयोजकले बताएको छ।कार्यक्रम निम्न बमोजिम रहने छ: मिति: ई.स.२०२२–०३–२० तारिख, आइतबार ।समय: विहान ९ बजे (नेपाल समय), दिनको १२:१५ बजे (कोरिया समय) माध्यम जुम भर्चुल साथै फेसबुक लाईभजुम आईडी : 778 472 2407पासकोड: jayanepalजुम लिङ्क: https://us02web.zoom.us/j/7784722407?pwd=ejNtZnJxVWg5ZXZUZzVsYnJUQlk0Zz09क्याटेगोरी : राजनीति, समाचार, एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल