गृहपृष्ठ ∕ राजनीति ∕ प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? दीप संञ्चार माघ २३, २०७८ गते १३:३३ मा प्रकाशित काठमाडौँ -प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री राईले सातबाट १३ वटा मन्त्रालय पुर्याउँदै मन्त्रीपरिषद् विस्तार हुन् ।राई नेतृत्वको मन्त्रिपरिषदमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री छन्। हिमाल कार्की सडक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् । केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री रहँदा जयराम यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई नियुक्त भएका छन्। सामाजिक विकासमा राजन राई, पर्यटन तथा संस्कृतिमा खिनुलङवा लिम्बु, कृषिमा झलकबहादुर मगर, वन वातावरण तथा भू(संरक्षणमा शेखरचन्द्र थापा नियुक्त भएका छन् ।यस्तै, ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्री र प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका छन् भने उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् । र, सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे नियुक्त भएका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #मन्त्रिपरिषद् विस्तार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप