ब्राउन सुगरसहित एक महिला पक्राउ
काठमाडौँ -गए राती बाँकेको प्रहरीले १२ ग्राम ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ ।
जिल्लाको नेपालगन्ज उपमहानगर पालिका –१ शिव मन्दिर स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बर्दियाको मधुवन नगरपालिका ४ बस्ने वर्ष २५ कि दुर्गा शर्मालाई पक्राउ गरिएको हो ।
प्रहरीले निजले लुकाई छिपाई राखेको १२ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको त्यस प्रहरी कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पक्राउ
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस