गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ? (सुचीसहित) कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ? (सुचीसहित) दीप संञ्चार माघ १४, २०७८ गते १९:१३ मा प्रकाशित काठमाडौँ -नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ ।शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री गगन थापालाई बैठकमा २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।बैठकले उक्त नाम सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो । काँग्रेस विधान अनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भएपनि आज पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो ।सभापतिले ३१ जना केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा राख्ने पाउने व्यवस्था छ । तर आज उनले २४ जनालाई मात्र कार्यसम्पादन समिति सदस्य बनेका छन् । २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेकाले देउवाले कार्यसम्पादन समितिलाई पूर्णता नदिएको पाइएको छ ।सदस्यहरुपदाधिकारीबाट-सभापति – शेरबहादुर देउवाउपसभापति – पूर्णबहादुर खड्काउपसभापति – धनराज गुरुङमहामन्त्री – गगन थापामहामन्त्री – विश्वप्रकाश शर्मासहमहामन्त्री – महालक्ष्मी उपाध्याय ुडिनाुसहमहामन्त्री – जीवन परियारसहमहामन्त्री – भीष्मराज आङदेम्बेसहमहामन्त्री – किशोरसिंह राठौरसहमहामन्त्री – महेन्द्र यादवसहमहामन्त्री – फरमुल्लाह मन्सुरसहमहामन्त्री – उमाकान्त चौधरीसहमहामन्त्री – बद्री पाण्डेअन्य सदस्य-रामचन्द्र पौडेलविमलेन्द्र निधिप्रकाशमान सिंहडा. शशांक कोइरालाडा. शेखर कोइरालाडा. प्रकाशशरण महतगोपालमान श्रेष्ठविजयकुमार गच्छदारकृष्णप्रसाद सिटौलाचित्रलेखा यादवडा. रामशरण महतअर्जुननरसिंह केसीसुनिलबहादुर थापाबलबहादुर केसीबालकुष्ण खाँणज्ञानेन्द्रबहादुर कार्कीउमा रेग्मीरमेश रिजाल, डानारायण खड्काजिपछिरिङ लामाएनपी साउदसुजाता कोइरालाजीवनबहादुर शाहीआनन्द ढुंगानाक्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप