गृहपृष्ठ ∕ प्रदेश खबर ∕ बाग्मती प्रदेश ∕ त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन अंकित रावल माघ ११, २०७८ गते ८:१० मा प्रकाशित काठमाडौं — त्रिभुवन विश्वविद्यालयद्वारा संचालित एम.बि.एस. तहको अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन भएको छ। केन्द्रिय बिभाग किर्तिपुरले एक सूचना जारी गर्दै यसको जानकारी गराएको हो।बिभागले कोभिड-१९ बाट बच्दै पढाईलाई निरन्तरता दिनका लागि २०७८ माघ ११ गते देखि निरन्तर रुपमा अनलाइन कक्षा सञ्चालन गर्ने कार्ययोजना बनाई सबैमा जानकारी गराएको थियो।तर, अनलाइन कक्षाका लागि आवश्यक पर्ने माइक्रोसफ्ट टीममा अहिले प्राबिधिक समस्या रहेको कारणले गर्दा अब नयाँ कक्षा यहि माघ १७ गते देखि निरन्तर रुपमा सञ्चालन हुने सुचना बिभागले प्रकाशन गरेको छ।साथै उक्त बिभागमा संचालित प्रथम र तेस्रो सेमेस्टारका सम्पुर्ण बिद्यार्थीहरुलाई पढ्नको लागि अहिले अनलाइन माध्यमको विकल्प नरहेको भन्दै सबैलाई आ-आफ्नो ठाउबाट उपस्थित भै पढाईबाट बन्चित नहुन सो बिभागीय प्रमुख ,प्रा. डा. रामजी गौतमले आग्रह गरेका छन।सूचनाको प्रतिलिपी , जस्ताको त्यस्तै :क्याटेगोरी : समाचार, बाग्मती प्रदेशट्याग : #TU notice तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट