गृहपृष्ठ ∕ समाचार ∕ मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब दीप संञ्चार माघ ९, २०७८ गते ९:२३ मा प्रकाशित काठमाडौँ -मधेस प्रदेशको राजपत्रमै नेपालको आधिकारिक नक्सा गायब भएको छ । संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर दुई वर्षअघि जारी गरेको नक्सालाई नसमेटी मधेस प्रदेशको राजपत्रमा गलत नक्सा प्रयोग भएको हो।प्रदेश नम्बर २ ले नाम परिवर्तन गरेर ‘मधेस’ राख्ने निर्णय गरेपछि सार्वजनिक भएको मधेस प्रदेशको राजपत्रबाट चुच्चे नक्सा गायब भएको हो ।मधेस प्रदेशले प्रकाशित गरेको राजपत्रमा चुच्चे नक्सा गायब भएपछि यो विषय यत्तिबेला सामाजिक सञ्जालमा चर्चामा छ । धेरैले नक्सामा चुच्चो गायब भएको भन्दै आपत्ति जनाएका छन् । क्याटेगोरी : समाचारट्याग : #breaking, #मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने