गृहपृष्ठ ∕ समाचार ∕ मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु दीप संञ्चार माघ ५, २०७८ गते ८:४४ मा प्रकाशित काठमाण्डौ – कोटेश्वरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।गएराति सवा ११ बजे प्रदेश ३–०२०२६ प १८२४ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किँदा मोरङ घर भइ भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षका अनन्त लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ ।मोटरसाइकल ठोक्किएको टिपर भागेकाले नम्बर खुलेको छैन । दुर्घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल