गृहपृष्ठ ∕ समाचार ∕ सर्लाहीमा बस दुर्घटना हुँदा १७ जना गम्भीर घाइते सर्लाहीमा बस दुर्घटना हुँदा १७ जना गम्भीर घाइते दीप संञ्चार माघ ४, २०७८ गते १८:४१ मा प्रकाशित सर्लाही -पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सर्लाहीको हरिवनमा मंगलवार दिउँसो दुर्घटना हुँदा बसमा सवार रहेका १७ जना घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस हरिवन नगरपालिका वडा नम्बर ९ स्थित नोचामा पल्टिएको थियो । सो बस राजमार्गबाट तल खसेको छ ।घाइते भएका १७ मध्ये एकजना स्वास्थ्य अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाइतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत अन्य विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #दुर्घटना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप