गृहपृष्ठ ∕ समाचार ∕ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित दीप संञ्चार पुस २७, २०७८ गते २०:२८ मा प्रकाशित काठमाडौँ -नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित भएका छन् ।उनको मंगलबार गरिएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेशनमा रहेका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोराना संक्रमित भएपछि अध्यक्ष नेपाल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।क्याटेगोरी : समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध…एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय…अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्युस्वदेश फर्किए कतारका राजा धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु