गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम सञ्चालन एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम सञ्चालन दीप संञ्चार पुस ५, २०७८ गते २१:५१ मा प्रकाशित दाङ — कृषि तथा पशुपन्छी विमा अभिकर्ताहरुलाई तालिम दिन थालिएको छ । एनएलजी ईन्स्योरेन्सको आयोजना तथा ग्रामिण उत्थान केन्द्र एवम हेफर इन्टरनेशनल नेपालको समन्वयमा अभिकर्ताहरुलाई तालिम दिन थालिएको हो ।तालिममा दाङ, सल्यान तथा प्युठानका सहभागि रहेका छन् । तालिम ३ दिनसम्म सञ्चालन हुने भएको छ । तालिममा विमाको उद्देश्य, विमाका फाइदालगायतका विषयमा जानकारी गराइने भएको छ । कार्यक्रममा एनएलजी ईन्स्योरेन्सका चिप कर्पाेरेट मार्केटिङ अफिसर बुद्ध प्रकाश सिंहले कृषकहरुलाई विमामा जोडन ग्रामिण क्षेत्र सम्म पु¥याइने बताए । यसै लागि अभिकर्ताहरुलाई तालिम दिन थालिएको उनको भनाइ रहेको छ । सबै सँग सहकार्य गदै कृषकसंग जोडिएर अगाडि वढने उनले बताए ।घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणी अर्यालले कृृषि तथा पशु विमाका वारेमा कृषकहरुले जानकारी नपाउँदा समस्या भएको बताए । कृषकहरुलाई जानकारी गराएर विमामा जोडनु पर्ने बताए । यसले गर्दा उनीहरुको खेती तथा पशुपालनको व्यवसाय सुरक्षीत वनाउन सहयोग पुग्ने उनले बताए । कार्यक्रममा पशु विज्ञ केन्द्रका प्रेम चौधरी, ग्रामीण महिला उत्थान केन्द्रका कानुनी सल्लाहाकार सौगतविर चौधरी, हेफरका जिल्ला कार्यक्रम अधिकृत महेश आचार्यलगायतकाले भनाइ राखेका थिए ।एनएलजी ईन्स्योरेन्सका घोराही शाखा प्रमुख रवि गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण एनएलजी ईन्स्योरेन्स घोराही शाखाका बजार ब्यवस्थापक सन्तोष अधिकारीले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #insurance beema training तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै