Techie IT
×
गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इक्वेडरमा बस दुर्घटना हुँदा १८ को मृत्यु, २५ जना घाइते

इक्वेडरमा बस दुर्घटना हुँदा १८ को मृत्यु, २५ जना घाइते


काठमाडौँ

इक्वेडरमा बस दुर्घटनामा कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा शनिबार राति दुर्घटना भएको हो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस