गृहपृष्ठ ∕ राजनीति ∕ सभापति देउवाले बोलाए केन्द्रीय कार्यसमिति बैठक, कति सहमहामन्त्री थपिएलान् ? सभापति देउवाले बोलाए केन्द्रीय कार्यसमिति बैठक, कति सहमहामन्त्री थपिएलान् ? दीप संञ्चार मंसीर २३, २०७८ गते ८:०३ मा प्रकाशित काठमाडौँ सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।१४औं महाधिवेशनको मुखमा सभापति देउवाले बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका छन् ।बैठकमा शुक्रवारदेखि सुरू हुने पार्टीको १४औं महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई आमन्त्रण गरिएको छ ।कांग्रेसमा सहमहामन्त्री थप गर्नेबारे समेत बिहीवारको बैठकमा छलफल हुने नेताहरुले जनाएका छन् । नेता व्यवस्थापनका लागि कम्तीमा २ जना सहमहामन्त्री थप गर्नेबारे पार्टीभित्र अनौपचारिक छलफल भइरहेको छ ।पार्टी विधानअनुसार ८ जना सहमहामन्त्री रहने व्यवस्था रहेको छ ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप