गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ जनसम्पर्क समिति साउदीले सल्लाहकार समितिलाई पुर्णता दियोे : चयन भए कार्की र महत जनसम्पर्क समिति साउदीले सल्लाहकार समितिलाई पुर्णता दियोे : चयन भए कार्की र महत दीप संञ्चार मंसीर १५, २०७८ गते ८:१६ मा प्रकाशित रियाद – नेपाली काँगे्रसको भातृ संगठन जनसम्पर्क समिति साउदी अरबले मोरंग उर्लाबारीका कुमार कार्की र हेटाैडाका राजिब महतलाई सल्लाहकार चयन गर्दै सल्लाहकार समितिलाई पुर्णता दिएको छ ।गत मंगलबार बसेको समितिको बैठकले कार्की र महतलाई सल्लाहकारमा चयन गर्दै सल्लाहकार समितिलाई पुर्णता दिएको हो । सल्लाहकार समितिको संयोजक निवर्तमान सभापती दिपक रेग्मी रहेका छन् ।समितिका कार्यवाहक सभापती द्धारिकाराज गीरीको सभापतित्वमा आयोजित सो बैठकको संचालन महामन्त्री सुरेश त्रिपाठीले गरेका थिए ।नेपाली काँग्रेसको १४ महाधिबेशनको प्रकृया देश र विदेश सबै तिर भईरहँदा नेपाली काँग्रेसको प्रवास भातृ संगठन जनसम्पर्क समितिले सल्लाहकार समितिलाई पूर्णता दिदैं महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई महाधिबेशनमा सहभागी हुन र सक्षम नेतृत्व चयन गर्नका लागी शुभकामना समेत व्यक्त गरेको छ ।क्याटेगोरी : राजनीति, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप