गृहपृष्ठ ∕ समाचार ∕ उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन हुँदैन : अध्यक्ष गोल्छा उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन हुँदैन : अध्यक्ष गोल्छा दीप संञ्चार मंसीर ८, २०७८ गते २०:०२ मा प्रकाशित काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले मिलेनियम च्यालेन्ज (एमसीसी) फिर्ता पठाउन नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन नहुने बताएका हुन् ।‘मलाई मेरा साथीहरूले किन एमसीसीको यति धेरै समर्थन गरेको भन्छन् । तिम्रो के स्वार्थ छ भनेर समेत सोध्छन्’, उनले भने, ‘महासंघको अध्यक्ष पदमा बसेपछि देशको आर्थिक विकास बाहेकको स्वार्थ मैले लिन हुँदैन ।’ देशको आर्थिक विकासका लागि एमसीसी आवश्यक रहेको समेत उनले बताए । एमसीसी नेपाल नल्याउँदा ठुलो अवसर गुम्ने गोल्छाको भनाई छ ।यस्तै, उनले कोभिड–१९ महामारीको जस्तो धेरै चुनौती नेपालको अर्थतन्त्रले भोगेको र पार गरिसकेको बताए । खुला अर्थतन्त्रमा जाँदै गर्दा, जनआन्दोलनको समयमा, भारतीय नाकाबन्दी र भूकम्पमा पनि नेपालको अर्थतन्त्रले यस्तै चुनौती पार गरेको गोल्छाको भनाई छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने