गृहपृष्ठ ∕ राजनीति ∕ फिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा फिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा दीप संञ्चार मंसीर ५, २०७८ गते २१:१४ मा प्रकाशित काठमाडौँनेपाली फिल्मी क्षेत्रमा धूम मच्चाउने कलाकार रिनाशा बान्तवा केही दिनयता गृहजिल्ला इलाम पुगेर राजनीतिक गतिविधिमा सक्रिय छिन् । उनी नेपाली कांग्रेस पार्टीको राजनीतिमा व्यस्त भएकी छन् ।चर्चित कलाकार रिनाशा कोरियाग्राफी र निर्देशनबाट फुर्सद निकालेर कांग्रेसको चुनाव लड्न इलाम पुगेकी छन् ।नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएकी रिनाशा पार्टीको चुनावबाट महाधिवेशन प्रतिनिधि बन्न चाहन्छिन् । उनले महाधिवेशन प्रतिनिधि पदमा चुनाव लड्ने घोषणा गरिसकेकी छन् ।कलाकार रिनाशा इलामका कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार वान्तवाकी छोरी हुन् । यतिबेला रिनाशा ‘आईएम ट्वान्टीवान’ चलचित्रको निर्देशन गर्दै पार्टीका अधिवेशनमा तातेकी छन् । उनले इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएकी छन् ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुउपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने