गृहपृष्ठ ∕ राजनीति ∕ यूवा नेत्री मुना भुसालले गरिन, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा यूवा नेत्री मुना भुसालले गरिन, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा दीप जङ्ग शाह मंसीर १, २०७८ गते ११:२७ मा प्रकाशित दाङ – नेपाली कांग्रेसका यूवा नेत्री मुना भुसालले कांग्रेसको महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।प्रतिनिधि सभा पर्वतको अधिवेशनमा उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेकी हुन । पर्वत कांग्रेसका मतदाताहरूसँग अपिल गर्दै उनले सबल र सक्षम काँग्रेस निर्माणमा आफ्नो अभिमत मार्फत महत्वपूर्ण भूमिकामा रहि विवेक पूर्ण निर्णय लिदै महाधिवेशन प्रतिनिधिमा मतदान गरेर बिजयी गराउन आग्रह गरेकी छन ।विध्यार्थी राजनीतिबाट आफूलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको पथमा क्रियाशील राखेकि भुसालले कांग्रेसको तरुण दल लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव संगालेकि छिन। महिला सशक्तिकरण र सामाजिक अभिभारा बहन गर्न अहोरात्र खटिने भुसाल मिजाशिलो, सरल स्वभावका र प्रष्ट वक्ताका रूपमा यूवाहरु माझ लोकप्रिय छिन ।वीपी कोईराला संग लामो समय काम गरेका पूर्व गृहमंत्री तथा कांग्रेसका वरिष्ठ नेता स्व. खुमबहादुर खड्का निकट रहेर काम गरेकी भुसालले आफूलाई प्रजातान्त्रिक समाजवादको यात्राको एक सच्चा सिपाहिको रूपमा स्थापित गरिसकेका छन ।व्यक्तिगत स्वार्थबाट माथी उठेर समाज, देश र जनताको लागी मन, वचन र कर्मले ईमानदारीका साथ काम गर्ने अठोट लिएकी भुसालले भन्छीन, “गणतन्त्र आगमन र संघीयता कार्यान्वयन पछिको पहिलो महाधिवेशनबाट हामीहरू नयाँ संरचनामा प्रवेश गर्दैछौं । पार्टीको स्वरूप र संरचना परिवर्तन हुदैछ। हाम्रो लागि यो नयाँ युगको आगमन पनि हो । पार्टिलाई नयाँ तरिकाले नेतृत्व प्रदान गर्नु आजको आवस्यकता हो।”क्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल