गृहपृष्ठ ∕ राजनीति ∕ एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह दीप संञ्चार कात्तिक २४, २०७८ गते १९:३० मा प्रकाशित काठमाडौँराष्ट्रियसभाका सांसद तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपालबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसदबाट अनुमोदन हुने सम्भावना झन कम हुँदै गएको बताएका छन् ।उनले सो अनुदान सहयोग सम्बन्धी सम्झौता फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् । बुधबार एक् विज्ञप्ति जारी गर्दै गौतमले एमसीसीका कारण नेपालमा जनमत विभाजित भएको उल्लेख गर्दै त्यसले नेपालको अहित हुने भएकाले नेपालको हित प्रर्वद्धन गर्न अमेरिकाले एकपक्षीय रुपमा भए पनि एमसीसी फिर्ता लिनुपर्ने बताएका छन् ।उनले नेपाल र अमेरिकाबीच घनिष्ठ सम्बन्ध रहे पनि एमसीसीका कारण अमेरिकाप्रति शंका बढेको उनले उल्लेख गरेका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल