गृहपृष्ठ ∕ प्रदेश खबर ∕ कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही दीप संञ्चार कात्तिक १६, २०७८ गते २२:०४ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् ।गठबन्धन दलबीच तर्फबाट आलोपालो सरकार चलाउने सम्झौता बमोजिम काँग्रेसका शाही मुख्यमन्त्री बनेका हुन् । शाहीलाई मंगलबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।शाही नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री पदका लागि नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार शाहीले गठबन्धनका तीन दलका २० सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।यसअघि मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) महेन्द्रबहादुर शाही रहेका थिए । उनले गठबन्धन दलहरुबीचको सम्झौता बमोजिम सोमबार राजीनामा दिएका थिए ।क्याटेगोरी : प्रदेश खबर, सुदूरपश्चिम प्रदेश, राजनीति, समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ