गृहपृष्ठ ∕ समाचार ∕ फेसबुकको नयाँ नाम ‘मेटा’ फेसबुकको नयाँ नाम ‘मेटा’ दीप संञ्चार कात्तिक १२, २०७८ गते ६:३३ मा प्रकाशित काठमाडौँ –सामाजिक सञ्जाल फेसबुकले आफ्नो ब्रान्डिङमा ठूलो परिवर्तन गर्दै आफ्नो कर्पोरेट नाम ‘मेटा’ राखेको छ ।कम्पनीले नयाँ नामले आफूले गर्ने कामको राम्रो वर्णन गर्ने बताएको छ । यससँगै कम्पनीले सामाजिक सञ्जालबाहेक भर्चुअल रियालिटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउने भएको छ ।फेसबुकले हालै ‘मेटाभर्स’ विकास गर्न युरोपमा १०,००० जनालाई भर्ती गर्ने घोषणा गरेको थियो । बिहीबार फेसबुकका सिइओ मार्क जकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा नाम परिवार्तनको घोषणा गरेका हुन् ।‘हामी त्यस्तो कम्पनी हो जसले जोड्नका लागि प्रविधिको विका गर्छौं,’ मार्कले भने, ‘सँगै अन्ततः हामी मानिसलाई हाम्रो प्रविधिको केन्द्रमा राख्न सक्नेछौं।’उनले फेसबुक नामले मात्र कम्पनीका सबै कामबारे वर्णन नगर्ने भएकाले नाम परिवर्तन गरिएको जानकारी दिए। ‘हामी को हौं र के बनाउने आशा राख्छौं भन्ने कुरा प्रतिबिम्बित गर्नका लागि यसो गरिएको हो,’ उनले थपे।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप