गृहपृष्ठ ∕ समाज ∕ हामी को हौं ? हाम्रो शरीर के हो ? हामी को हौं ? हाम्रो शरीर के हो ? दीप संञ्चार कात्तिक १०, २०७८ गते १५:४३ मा प्रकाशित काठमाडौँ को हुँ भन्ने प्रश्न व्यक्तिको मनमा उठ्नु स्वाभाविक हो । धर्मगुरु वा दार्शनिकहरूलाई यो प्रश्न सोध्नुभयो भने उनीहरूले तपाईंका अगाडि जीवन, आत्मा र परमात्माका विषयमा विश्लेषण गर्न थाल्छन् ।तर यही प्रश्न जीवविज्ञानको प्राध्यापकलाई सोध्नुभयो भने उनले हामी सबै कोशिकाहरूबाट बनेका जीवित चीज हौं भनिदिन्छन् । हाम्रो शरीरभित्र दुई करोडभन्दा बढी जिनहरू छन् र ती सबैको आफ्नै डीएनए छ । त्यसले कोशिकालाई नियन्त्रित गर्ने मात्र नभई हाम्रो शरीरको भित्री कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छन् ।वैज्ञानिकहरूलाई हाम्रो शरीरमा हुने कुनै पनि परिवर्तन वा विकास माइक्रोबायोममा आधारित हुन्छ भन्ने कुरा थाहा भइसकेको छ । मोटोपन, एलर्जी, डण्डीफोर र अवसाद जस्ता रोग पनि यिनै माइक्रोबायोममा आएका परिवर्तनका कारण हुन्छन् । भविष्यमा चिकित्सकले तपाईंको माइक्रोबायोमको जाँचपरख गरेर उपचार गर्नेछन् ।अनुसन्धानबाट के पनि पत्ता लागेको छ भने आगामी केही वर्षमा कुनै स्वस्थ व्यक्तिको पेटमा रहेको राम्रो ब्याक्टेरियालाई रोगी व्यक्तिको पेटमा सारेर उसलाई ठीक पार्न सकिन्छ । तपाईंलाई सुन्दा अचम्म लाग्ला तर आगामी वर्षमा यो सम्भव हुन्छ र एन्टीबायोटिकभन्दा बढी असरदार हुन्छ ।हाम्रो शरीरमा १०० खर्ब सूक्ष्मजीवहरू विद्यमान छन् जसले शरीरको अंगले झैं काम गर्छन् । साधारण मानिसले शरीरका १० प्रतिशत अंगको मात्र जानकारी राख्छ ।तपाईंको शरीरमा भएका दुई करोडभन्दा बढी जिनहरूले भोक, निद्रा र रोगप्रतिरोधात्मक क्षमताजस्ता कुरालाई नियन्त्रण गर्छन् । तपाईं तनावमा हुनुहुन्छ भने यिनै जिनहरूले राम्रो हर्मोन स्राव गरेर तनाव घटाउँछन् ।लोकान्तरबाटक्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल