गृहपृष्ठ ∕ समाचार ∕ हिन्दु देवताको चित्र बनाउने मुस्लिम युवती हिन्दु देवताको चित्र बनाउने मुस्लिम युवती दीप संञ्चार कात्तिक १०, २०७८ गते १२:२२ मा प्रकाशित मानिसका सौखले गर्दा आजकल धेरै ठाउँमा अचम्म अचम्म खाल्का कुराहरु घटी रहेका हुन्छन्। अहिले विश्वमा धेरै धर्मका बिषयमा विवाद चलिरहेका बेलामा उदाहरण बनेकी छिन् भारतकी एक मुस्लिम युवती।भारतको केरला राज्यको कोझिकोड महानगरपालिका निवासी मुस्लिम युवती जासना सलीम त्यस्ती युवती हुन्, जसले आफ्नो सौख पुरा गर्न आफू मुस्लिम भएर पनि हिन्दु धर्म र संस्कारमा पुजिने देवताहरुका मुर्ती बनाउने काम गर्दै आएकी छिन्।उनलाई सबैभन्दा मनपर्ने तस्विर भगवान श्रीकृष्णको रहेको छ। २८ वर्षीया मुस्लिम युवती जासना सलीम विगत ६ वर्षदेखि लगातार आफ्नो रहर मेट्न कृष्ण लगायतका हिन्दु देवदेवीहरुको चित्र बनाइरहेकी छिन्।उनले आफूले बनाएका त्यस्ता चित्र कृष्ण मन्दिरमा चढाउने समेत गर्छिन। हालै जासनाले आफूले बनाएको चित्र ८० वर्ष पुरानो मन्दिर, उलानाडू श्रीकृष्ण स्वामी मन्दिर केरलामा चढाएकी छिन्।उनका लागि श्रीकृष्णको अनुहार प्रेरणादायीको अनुहार छ। उनलाई श्रीकृष्णको अनुहार अत्यन्त मनमोहक समेत लाग्ने गर्छ। उनले सबैभन्दा पहिले बनाएको कृष्णको तस्विरमा श्रीकृष्णका हात बाँधिएका बनाएकी थिइन्।त्यसपछि उनले श्रीकृष्णले मख्खनको भाँडोमा हात हालेको तस्विर देखिन् त्यसपछि उनले त्यस्तै चित्र बनाउन सुरु गरिन्। एजेन्सीक्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप