गृहपृष्ठ ∕ समाचार ∕ ‘देशैभरि वीपी कोइराला स्टडि यूथ सर्कल गठन हुँदै, वीपी विचारलाई देशैभरि फैलाइने’ ‘देशैभरि वीपी कोइराला स्टडि यूथ सर्कल गठन हुँदै, वीपी विचारलाई देशैभरि फैलाइने’ दीप संञ्चार कात्तिक २, २०७८ गते ९:०७ मा प्रकाशित काठमाडौं – वीपी कोइराला अध्ययन यूवा समुह ‘BP Koirala study youth circle’ गठन गर्न लागिएको छ । जननायक वीपी कोइरालाको जिवन सघर्स, उनको विचार, साहित्य, दर्शन र उनका बिभिन्न पुस्तकहरुको अध्ययन, विचार र विमर्स को लागि देशैभरि ७७ जिल्ला र विश्वका विभिन्न देशमा वीपी कोइराला अध्ययन यूवा समुह गठन गर्न लागिएको हो । यो अभियान केन्द्र देखि गाँउ गाँउ सम्म पुग्ने नेपाली कांग्रेसका यूवा नेता भुपेन्द्रजंग शाहीले बताए ।नेता शाहीका अनुसार वीपी कोइरालाको जिवन, विचार र साहित्य अध्ययन गर्ने, उनको विचार आम जनता र युवाको बीच सम्म पुर्याउनु पर्नेछ । यसको लागि हरेक ठाँउबाट प्रतिनिधि आवश्यक रहेको पनि नेता शाहीले जानकारी दिए । यसरि गठन हुने समुह मार्फत वीपीको विचारलाई हरेक घर घर सम्म पुर्याइने बताइएको छ ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप