गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए आईसीसी महिला संयोजकमा थापाको दाबेदारी एनआरएनए आईसीसी महिला संयोजकमा थापाको दाबेदारी दीप संञ्चार असोज २२, २०७८ गते १५:०० मा प्रकाशित काठमाडौँ –गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०२१–२०२३ को लागि आइसीसी महिला संयोजकमा अमेरिकाबाट उमा कार्की थापाले आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन्।अमेरिकामा रहेका नेपाली र अन्य मुलुकमा रहेका प्रवासी नेपालीहरू माझ आफ्नो बलियो उपस्थिति जनाउँदै थापाले उम्मेदवारीमा दाबी गरेकी हुन्।गणेश तीर्थ फाउण्डेसनकी अध्यक्ष समेत रहेकी उमा गैरआवासीय नेपाली संघ अमेरिकाको २०१९–२०२१ को क्षेत्रीय महिला संयोजक हुन्। यसैगरी एनआरएनए अमेरिकाको २०१७–२०१९ को उपाध्यक्ष हुन् भने एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकपनि भैसकेका छिन्।एनआरएनएको टाक्सफोर्सको पूर्वसदस्य उमा वेष्ट अमेरिका नेपलिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन्। अमेरिका नेपाल एकता समाजकी पूर्वउपाध्यक्ष तथा अध्यक्ष उमा कार्कीले यो संस्थालाई चार वर्ष सफलताका साथ चलाएका थिइन्। सन २००८–२०१२ सम्म साउथ एसिएन नेटवर्कसँग आवद्ध रहँदा उनको कार्यशैली र समाससेवाप्रतिको लगावको आज पनि तारिफ हुने गरेको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति